यि हुन मुख्य कारण, तपाईंको ओठ कालो हुने

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

हामी मानब जाती महिला पुरुष सबैले आफ्नो ओठ राम्रो र गुलाबी होस् भन्ने चाहन्छौ तर हामीले दिनभरी गरिने अनेक कृयाकलापमा हामी गल्ती गरिरहेका हुन्छौ । जसले हाम्रो ओठलाई कुरुप बनैरहेको हुन्छ।

१. काम पानी पिउनु: कम पानी पिउनाले हाम्रो शरीरमा डिहाइड्रेसन कम हुन्छ।जसले गर्दा हाम्रो ओठ सुक्का हुनथाल्छ र कालो हुनथाल्छ।

२. अत्याधिक कफी : दिनमा १,२ कप कफी पिउनु सामान्य मानिन्छ तर बडी पिउनाले कफिमा भएको क्याफिनले हाम्रो ओठ्लाई कालो बनाउदै लाग्छ ।

३.चुरोट पिउनु: चुरोट पिउदा यसमा भएको निकोटिनले हाम्रो ओठको छालालाई डढाई दिन्छ । यसले ओठ कालो बनाइदिछ।

४.एन्टिबायोटिक: लामो समय सम्म एन्टिबायोटिक औषधी सेवन गर्नाले शरीरमा नराम्रो असर पर्दछ र हाम्रो ओठ कालो हुन्छ।

५.रासायनिक पदार्थ: लिपिस्टिक वा रासायनिक लिप बाल्म लगाउनले नराम्रो अशर पर्दछ र ओठ कालो बनाउछ।

६.ओठ टोक्ने: केही मान्छे हरुको ओठ लाई दातले टोक्ने बानी हुन्छ । यसो बारम्बार गर्नाले ओठ सुक्का हुन्छ र कालो हुन शुरु गर्छ ।