२०७६ साल श्रावण २८ गतेको राशिफल

प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

आज पञ्चाङ २०७६ साल श्रावण २८ गते मंगलबार, तदनुसार १३ अगस्त २०१९, नेपाल संवत ११३९

मेष राशि

नवंम भावको चन्दमाले धर्मकर्ममा मन जानेछ । वैदेशिक यात्राको योग रहनेछ । पिताको आशिर्वाद प्राप्त होला । आजको शुभ अंक ६, शुभ रङ हल्का निलोे ।

बृष राशि

अस्ठम भावको चन्द्रमाले दूर्घटना हुनसक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । गुप्त जानकारी प्राप्त हुनेछ । आजको शुभ अंक ३, शुभ रङ निलो ।

मिथुन राशि

संप्तम भावको चन्द्रमाले विवाहको प्रस्ताव आउन सक्छ । साजेदारीको कार्यमा सफलता मिल्नेछ । धर्य भएर कार्य गर्नुहोला । आजको शुभ अंक २, शुभ रङ रातो ।

कर्कट राशि

छैंटम भावको चन्द्रमाकाले सत्रुले दुख दिनेछन् । रोगले सताउन सक्नेछ । धर्यतामा कमी आउला । आजको शुभ अंक २, शुभ रङ आँकासे ।

सिंह राशि

पञ्चम भावको चन्द्रमाले सन्तानको शुख प्राप्त हुनेछ । विवेक पु¥याएर कार्य गर्नुहोला । प्रेम प्रस्ताव आउन सक्छ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।

कन्या राशि

चतुर्थ भावको चन्द्रमाले आमाको माया प्राप्त हुनेछ । सुख प्राप्तीहुने योग रहेको छ । जग्गा सम्बन्धि विवादको समाधान होला । आजको शुभ अंक ४, शुभ रङ खइरो ।

तुला राशि

तृतीय भावको चन्द्रमाले दाजुभाईमा खटपट आउनेछ । पराक्रममा बृद्धि हुनेछ । मनमा चिन्ता बढ्ने छ । आजको शुभ अंक ७ ,शुभ रङ बैजनी ।

बृश्चिक राशि

द्वितिय भावको चन्दमाले घन आगमन हुने देखिन्छ । देब्रे आँखामा समस्या होला, बोलिको प्रभाव बढ्ने छ । आजको शुभ अंक ५, शुभ रङ हरियोे ।

धनु राशि

प्रथम भावको चन्द्रमाले मनमा चन्चलाता रहनेछ । नयाँ कुराको प्राप्ती होला । आनन्द महशुश हुनेछ । आजको शुभ अंक ८, शुभ रङ सेतो ।

मकर राशि

द्वादश भावको चन्द्रमाले खर्चमा बृद्धि होला । अनायस भ्रमण हुनसक्छ । धार्मिक भावना आउन सक्छ । आजको शुभ आजको शुभ अंक ६, शुभ रङ खइरो ।

कुम्भ राशि

एकादश भावको चन्द्रमाले आर्थिक लाभ प्राप्त हुनेछ । स्वास्थ्य गढबढ हुनसक्छ । इच्छा पुर्ति हुने योग रहेको छ । आजको शुभ अंक १, शुभ रङ हल्का पहेलो ।

मिन राशि

दशंम भावको चन्दमाले कर्म प्राप्तीहुने योग रहेको छ । व्यापार व्यवसायमा लाभ हुनेछ । नविन कार्यको थालनी हुनेछ । आजको शुभ अंक ६ , शुभ रङ गुलावी ।