रबि लामिछानेकाे सपाेर्टमा गीत निस्कियाे

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

जननेता मदन,आश्रित हाम्रा राजा बिरेन्द्र, सबै हाम्रा राम्रा मान्छे, बाच्न दिन्नन हाम्रा मान्छे, रबि दाइ जिन्दाबाद जिन्दाबाद यी शब्दहरूमा रबि लामिछानेकाे सर्पाेटमा गीत तथा भिडियाे बजारमा अाएकाे छ ।

सुवास जि सि काे शब्दमा राजा बिरेन्द्र, जननेता मदन र आश्रित राम्रा मान्छे थिए र मारिए त्यसरी नै आज रबि लामिछाने माथि पनि खेल भएको त छैन ? नेपालि जनताको नजरमा रबि लामिछाने लोक प्रिय पत्रकार पर्छन यो गीतमा यस्तै कुराहरु गरिएको छ ।

कृष्ण के सी र पुष्पा घिमिरेकाे स्वरमा बजारमा अाएकाे गीतकाे संगीत एरेन्ज गायक स्वयं कृष्ण के सी ले गरेका छन् । बजार ब्यबस्थापनकाे जिम्मा इण्जोए मुभिजले गरेकाे छ ।

हेर्नुहाेस् गीत तथा भिडियाे