रवि लामिछाने विरूद्ध अदालतकाे पूर्ण आदेश यस्ताे छ

प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६

चितवन : चितवन जिल्ला अदालतले शालिकराम आत्महत्या प्रकरणमा मुछिएका तीनै जनालाइ तारेखमा छाडेकाे छ । न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । उनीहरुले अदालतले मागेको धरौटी नगद रकम नै बुझाएर उनीहरु रिहा भएका हुन् । अभियुक्तहरूलाइ धरौटीमा रिहा गर्ने क्रममा अदालतले गरेको आदेशको पूर्ण यस्तो छ :