प्रहरीले गर्याे आर्दश मा बि मा जनचेतनामूलक कार्यक्रम

रबिन्द्र बराल प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

रंगेलीः रंगेली नगरपालिका ७ मा रहेको आदर्श माध्यमिक बिधालयमा मानव बेचबिखन तथा लागुअाैषध समन्धित एक दिने जनचेतनामूलक कार्यक्रममा गरिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहालले कक्षा ९ र १० का छात्र छात्राहरु मानव बेचबिखन र लागू अाैषधकाे बिषयमा छात्र छात्राहरुलाई जानकारी समेत गराएका थिए । अहिलेकाेे समयमा गाउँ घरमा मानव बेचबिखन र लाग अाैषधले गर्दा समाजमा दिन प्रतिदिन विभिन्न खालकाे समस्या समेत बढदै गएकाे र यसलाई सबै मिलेर नियन्त्रण नगरिए अागामि दिन मा बिकराल रुप लिने समेत बताए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचबिखन बिरुद्ध समन्धित माध्यमिक स्तरका छात्र छात्राहरुलाई प्रशिक्षण गरिदै लगीने समेत बताए ।

ईलाका प्रहरी कार्यलय रंगेली ले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँ पालीका भित्रमा रहेका सामुदायिक बिधालय र निजि बिधालयमा अध्यनरत छात्र छात्राहरुलाई समेत यस्तो जनचेतनाकाे अावश्यक समेत रहेकाे र यस्ता कार्यक्रमकाे अावस्यक्ता रहेकाेे हुनाले प्रहरी थप सशक्त रुपमा अगाडि बडाईदै जाने दाहाले बताए । ्

उक्त जनचेतनामा बिधालयका शिक्षक, शिक्षिका, लगायतकाे समेतकाे उपस्थिती रहेको थियोे ।