फाेटाे फिचर

रबिन्द्र बराल/रंगेली माेरङ प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

बालबालिकाहरु सनपाट निकाल्न ब्यस्त


बिश्वकर्मा पुजा नजिकै जाँदा परालको मुर्ति वनाउन ब्यस्त


तराईमा झापकाे बिक्री बड्याे मधिसे समुदायको कुल देउताकाे लागि विशेष पुजा गर्ने गर्दछन्


रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत अामताेला नजिकै हुलाकी सडक उच्च जाेखिममा


एक वृद्ध बालबालिका हरुलाई ठेलामा हालेर गन्तव्य तर्फ जाँदै