रन्जिता अब नायिकाबाट गायिका

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

काठमाडौं : रन्जिता नायिकाबाट गायिका भएकी छन् ।  ताप्लेजुङमा जन्मिएकि रञ्जिता लिम्बू खासमा कलाकार हुन् । धेरै म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छिन् । यसपटक उनी फरक

तरिकाबाट दर्शक श्राेता बिच अाएकी छन् । उनि गायिका बनेकी छिन् । उनले भूपाल राईको रचनामा रहेको ‘पर्छ मेरो आँखा किन मेरो…’भन्ने गित गाएकी हुन् । रञ्जितालाई गायक मोहन मादेनले साथ दिएका छन् ।

गीतमा विवि अनुरागीको संगीत तथा एरेन्जमा तयार भएको हो ।

उक्त गीतको लिरिकल भिडियो रञ्जिता लिम्बूको आफ्नै च्यानलमार्फत हालै सार्वजानिक गरिएको छ ।