संगीताकाे मनका ब्यथाहरू सार्बजनिक

प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

गायिका संगीता रायमाझीकाे नया गीत तथा म्युजिक भिडियाे सार्बजनिक भएकाे छ ।

अाफ्नै स्वर र माेडलिङमा रायमाझीको मेरा मनका ब्यथाहरु ” सार्बजनिक भएको  हाे । बुद्ध सायामिको शब्द संगीत रहेको गितको भिडियाेमा उनी आफैले माेडलिङ गरेकि छन् र यो गितको भिडियाे पोखरामा छायङकन  भएको हो ।

उनले रहर लागेर सन्तुष्टको लागि यो गितको भिडियाे आफैले गरेको गरेको बताउछिन ।