२०७६ साल असोज ०२ गते बिहिबारको राशिफल

प्रकाशित मिति : शनिबार, अशोज ४, २०७६

मेष राशी

प्रथम भावको चन्द्रमाले मनमा आनन्दको अनुभूती गराउने छ । व्यक्तित्वको प्रभाव बढ्ला । आँटेको काम पुरा होला। आजको शुभ अंक ८ ,शुभ रङ पहेलो ।

बृष राशी

द्वादश भावको चन्द्रमाले परिसानी वेहोर्नुपर्ला । व्यवसायबाट हानी हुनेछ । धर्मकर्ममा मन जाने छ । आजको शुभ अंक ७, शुभरङ कालो ।

मिथुन राशी

एकादश भावको चन्द्रमाले आर्थिक लाभ मिल्नेछ । आटेको काम पुरा होला । खानपानमा ध्यान पु¥याउनु होला । आजको शुभ अंक ६ ,शुभ रङ निलो ।

कर्कट राशी

दशौँ भावको चन्द्रमाले नयाँ काम प्राप्त हुने योग रहेको छ । मानप्रतिष्ठामा बृद्धि गराउँनेछ । नयाँ कामको सोच आउन सक्ला। आजको शुभ अंक ५, शुभ रङ सुनौलो ।

सिंह राशी

नवंम भावको चन्द्रमाले भाग्यमा साथ देला । पिताको सहयोगले अगाडि बढ्दा फाइदा मिल्नेछ । विदेश यात्राको योग रहेको छ । आजको शुभ अंक ४ ,शुभ रङ रातो ।

कन्या राशी

अस्ठम भावको चन्द्माले गोप्य जानकारी प्राप्त होला । दुर्घटना हुन सक्ने छ । यात्रा गर्दा सजग रहनुहोला । आजको शुभ अंक ३ ,शुभ रङ सेतो ।

तुला राशी

संप्तम् भावको चन्द्रमाले जीवनसाथी संगको सम्बन्ध राम्रो रहनेछ । साजेदारी काममा सफलता मिल्नेछ । कार्य गर्दा सजक रहनु पर्ला । आजको शुभ अंक २, शुभ रङ हरियो ।

बृश्चिक राशी

छैंटम भावको चन्द्रमाले नयाँ रोग लाग्न सक्दछ ।खानपानमा ध्यान पु¥याउनु होला । शत्रुको बृद्धि होला । आजको शुभ अंक १, शुभ रङ सुनौलो ।

धनु राशी

पञ्चम भावको चन्द्रमाले शैक्षिक प्रगतिको योग रहेकोछ । पे्रम प्रस्ताव आउन सक्नेछ । वैदेशिक योगको सम्भावना रहेको छ । आजको शुभ अंक ९, शुभरङ हल्का सेतो ।

मकर राशी

चतुर्थ भावको चन्द्रमाले जग्गा जमिनको काममा लाभ मिल्नेछ । कार्यमा सफलता मिल्ने छ ।भने सुख प्राप्त हुन सक्नेछ । आजको शुभ अंक ८, शुभ रङ हरियो ।

कुम्भ राशी

तृतीय भावको चन्द्रमाले साहसिक बनाउनेछ ।बाहुबल प्राप्त हुने सम्भावना रहेको छ । प्रयत्न गरे फाइदा प्राप्त होला । आजको शुभ अंक ७,शुभ रङ सेतो ।

मिन राशी

द्वितीय भावको चन्द्रमाले धन सञ्चित हुने योग रहेको छ ।बोलीको प्रभाव बढ्ने छ । आफन्तजनको सहयोग प्राप्त होला । आजको शुभ अंक ६, शुभ रङ रातो ।