गायिका शर्मिला गुरुङकाे धेरै पछि पिरती

प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६

गायिका शर्मिला गुरुङ र कृष्ण सुनुवारको मिठो आवजमा लोक दोहोरी गित पिरती सार्वजनिक भएको छ ।

उक्त गितमा सब्द सङित गायक कृष्ण सुनुवार कै छ भने गितको भिडयोमा सिद्धान्त एस. पौडेल र जानकी कुँबरको जोरदार अभिनय रहेको कुरा भिडियो निर्देशक बिनोद सुन्दासले जानकारी गराएका छन ।

उक्त गितको बजार ब्यबस्थापन तथा प्रस्तुती प्रिन्सेस फिल्मस् प्रा ली काे रहेको छ । उत्त भिडियाे सागर गाैतमले खिचेका छन् भने सम्पादन अमृत चापागाइले गरेका छन् ।