प्रगतिशील नमुना समाजले अायाेजना गरेको दशैकपमा मंगलबारको खेलमा रंगेली स्पाेटिङ क्लव बिजय

रबिन्द्र बराल प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६

माेरङकाे रंगेली नगरपालिका २ स्थित बेताैनामा स्थापना भएको प्रगतिशील नमुना समाजले ४ गतेदेखि १८ गतेसम्म बिजया दशमीकाे अवसर पारेर दशै कप नकआउट फुटवल टुनामेन्ट सुरु गरेको छ । माेरङ काे बिराटनगर,सुनवर्सि, बवियाबिर्ता, जहदा लगायत १६ बटा टिमकाे सहभागीमा उक्त खेल सुरु गरिएको हाे । नेपाली हरुकाे महना पर्व बिजया दशमी नजिकिँदै जाँदा दशै कप फुटबल टुनामेनटकाे अायाेजना गरिएको समितिका अध्यक्ष लिलाराज खरेलले बताए ।
मंगलबार भएको खेलमा स्पाेटिङ क्लव रंगेली र धनपालथान बिच भएको खेलमा खेल काे २२ अाै मिनेटमा रंगेलीले ४ गाेल वनाएकाे थियोे भने धनपालनाथले १ गाेल मात्रै बनाउन सफल भएको थियोे । बुधबार भने साेमबारे फुटबल क्लव, र हिमालय युनाईटेड बिच हुने अायाेजकले जनाएको छ ।खेलमा बिजेता तथा उपविजेेेता हुनेेहरुलाई नगद ३० हजार, २० हजार सिल्ड,प्रमाणपत्र, मेडल हस्तान्तरण गरिने भएको ।