यौन काण्ड अर्थात वाइन काण्डमा सुवासले गरे गीत सार्वजनिक

प्रकाशित मिति : बुधबार, अशोज १५, २०७६

नेपाल अहिले यस्तो देश भयो जहा प्रत्येक हप्ता नया नया र रोचक अनि घतलाग्दा घटना घटिरहनछन । पछिल्लो समय सभामुख कृष्ण महराको यौन काण्ड अर्थात वाइन काण्ड चर्चामा छ ।

नेपाल सरकार र नेपालको समसामयिक घटनालाई लिएर केहि समय अघि पशुपति शर्माले लुट्न सके लुट कान्छा बजारमा ल्याए जस्तै आज फेरी अर्को व्यंगात्मक गित नेपालको परिबेस अझै भन्दा महराको वाइन काण्डसंग कटाक्ष गर्दै नया गित हुस्की काण्ड बजारमा आएको भेटियो ।

वाइन काण्डमा आधारित गित रातारात तैयार भएर आउदा गितले आम जनताले बोल्न चाहेको आबाज बोलेको छ । सारा नेपालिले बोल्न चाहेको आबाज गित मार्फत पस्किएका छौ भन्दै यसै गितका गायक एबम रचनाकार सुबास जी सी ले गित जनबादी गित बनाउने प्रयास गरेको छु म गायक होइन तर जनताको आबाज भएकोले आफ़ैले गाएकाे हाे भन्छन् ।

यो गितले जनताको आबाज बोलेर नेता तथा दलाल ठेकेदार लगायतलाइ खबरदारी गर्दै गरिबको पीडा कस्तो छ गरिबलाइ दन्दकालकाे समयमा बाडेको सपना पुरा नगरेकोमा जनता आक्रोसित छन् त्यहि आबाज मैले लेखेको छु ।

नेताहरुलाइ कुरी कुरी भन्दै भन्दै गितले दलाली र भष्टचारीलाइ गालि गरिएको छ देश परिवर्तन गर्ने बाहानामा युद्द गराएर आफु महाराज बनेर जनतालाई सडकमा छोड्नेहरुलाइ खबरदारी गर्दैछ ।

यस गितलाइ इन्जोए मुभिजले बजारमा ल्याएको हो ।