चुम्लुङ मलेसिया अध्यक्षमा केरुङ

प्रकाशित मिति : सोमवार, कार्तिक ४, २०७६

मलेसिया : सम्पुर्ण लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ मलेसियाको छैटौं अधिबेशन सम्पन्न भएको छ ।


सन 2019 अक्टोबर 20 का दिन मलेसियास्थित क्वालालम्पुरमा सम्पन्न अधिबेशनले दिल केरुङ्लाइ निर्वाचित गरेको छ । उपाध्यक्षमा पुर्णकुमार तुम्बापो, दुर्गा लिम्बू, महासचिवमा दीप खादिहाङ, सचिवमा दिलकुमार तुम्रोक, सहसचिवमा टंक लिम्बू, कोषाध्यक्षमा सन्तोष इजम सह-कोषाध्यक्षमा भक्त योङ्हाङ, सदस्यहरुमा उदय कन्दङ्वा, रोशन लिम्बू, बाल ध्वज लिम्बू, टेकेन्द्र योङ्हाङ, टेकमाया लिम्बू, कमल लिम्बू, सन्तोष आङ्देम्वे, अमृता लिम्बू, मधुमाया लिम्बू, नरमाया लावति, बिनिता लिम्बू, नवीन योङहाङ्ग लिम्बू, प्रकाश मान, पेलिहाङ्ग लिम्बू, भुपेन्द्र माबो लिम्बू रहेका छन ।

कार्यक्रम नेपाली राजदुतावासका उदयराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।