पम्पमा अागाे निभाउने ग्यास नहुदा माेटरसाईकल जलेर खरानी

रबिन्द्र बराल प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६

माेरङकाे रंगेली नगरपालिका ७ मा बसाेवास गर्दे अाएका राेशन यादवकाे चल्दै गरेको माेटरसाईकल अागाे लागेर खरानी भएको छ ।

बिहीबार तेल भर्ने रंगेली स्थित शुभम श्री पेट्रोल पम्पमा तेल भरेर हिड्ने क्रममा अचानक अागलागी भएको हाे । हरेक पम्पहरु कुनै पनि समयमा अागाे निभाउनका लागि अति अावश्यकका रुपमा राखिएकाे ग्यास समेत बिग्रिएकाे अवस्थामा रहेको पाईएकाे छ । समयमै उक्त ग्यासले अागाे निभाउन सकेकाे भए उक्त माेटरसाईक पुर्णतः रुपमा नष्ट नहुने पिडित यादवले बताए ।

यता पम्प सन्चालकले भने ग्यास सकिएकाे भन्दै पन्छिन समेत खाेजेका छन । भने रंगेलीमा रहेको दमकलकाे साहयताले उक्त माेटसाईकलकाे अागाे निभाएकाे थियो ।