मलेसियामा हुने अन्तराष्ट्रिय युवा सम्मेलनमा नेपालका दुर्गाराज पाण्डे अतिथि वक्ता

प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६

january 31 देखि मलेसियामा हुने 3rd International Youth summit मा नेपालका दुर्गाराज पाण्डे अतिथि वक्ता रहने भएका छन् । Workplace Skills Development Academy, New zealand ले बर्षौनी विभिन्न देशका सिर्जनसिल युवाहरूलाई समेटेर आयोजना गर्ने यो कार्यक्रममा करिव 35 देशका युवाहरू सहभागी हुनेछन् ।

अन्तराष्ट्रीय मार्शल आर्ट्सका खेलाडी समेत रहेका पाण्डे, हाल  चलचित्रका कलाकार र हाल एक प्रतिष्ठित  कलेजका परामर्श प्रमुख, स्टेज ऊद्घोषक, कमेडियन  तथा रेडीयो कान्तिपुरका  कार्यक्रम  सञ्चालक रहेका छन् । “मलाई Guest speaker रूपमा निमन्त्रणा गर्नु भएकोमा म आयोजक टिमलाई हार्दिक धन्यवाद दिन चाहान्छु।

बिश्वका सयौं युबाहरुको बिचमा मेरा जिवनका सिकाइ, भोगाइ, सफलता, अनुभव, सिपहरु सेयर गर्ने जीवन कै गौरवमय अवसर प्राप्त भएकोमा अत्यन्त खुशी व्यक्त गर्द्छु।” पाण्डेले फेसबुकमार्फत सेयर गरेका छन् ।