माया पिरिम रिलिज अघि नै रमन बिन्दाससङ्ग दर्शकको क्रेज

प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६

काठमाडौ – नेपाली चलचित्र छेत्रमा संघर्ष गर्दै आइ रहेका बारा जिल्लामा पिता र माताको जेष्ठ सुपत्र रमन बिन्दास राई अहिले प्रर्दशन आउन लागेको चलचित्र माया पिरिममा मुख्य भुमिकामा छन । चलचित्र प्रर्दशन अघि नै दर्शकहरूले माया गरिरहेकाे बताउँछन् ।

बिगत लामो समयदेखी विभिन्न थिएटर, म्युजिक भिडियो तथा चलचित्रमा काम गर्दै आएका राई निक्कै मेहनती पनि छन् । मङ्सिर २० गते प्रर्दशन हुन लागेको चलचित्र माया पिरिमको रिलिज हुनु अघिनै दर्शकको क्रेज उनी माथी बडेर गएको छ । बारा जिल्ला सिमराका हिरामान राई पिता र चन्द्रमाया राईको कान्छा सुपुत्र रमन बिन्दास राई हाल काठमाडाैंमा बसेर संघर्ष गर्दै आइरहेका छन् ।