बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ । क्लबका दुई स्टार खेलाडी...

पुरा पढ्नुहोस