बाबुराममाथि लाग्यो सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाएको आरोप

तत्कालीन नयाँ शक्ति पार्टीका असन्तुष्ट नेताहरुले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बनेको छ । तर, नयाँ शक्तिमा...

पुरा पढ्नुहोस
बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ । क्लबका दुई स्टार खेलाडी...

पुरा पढ्नुहोस