ख्याती प्राप्त कलाकारका साथमा दरबार रोधी घरमा “दशैँ तिहार बिशेष सांगीतिक धमाका” हुँदै

काठमाडौँ – नेपालीहरुको महान् चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा दरबार रोधी घरले “दशैँ तिहार बिशेष सांगीतिक धमाका” गर्ने भएको छ । “दरबार रोधी घरको शान नेपाली लोक दोहोरी कलाकारहरुको सम्मान र...

पुरा पढ्नुहोस
अशोक, एआर र टंकको मन बिनाको धन भाग दुई बा आमा सार्वजनिक (भिडियो सहित)

काठमाडाैंः सानै उमेरमा नै निकै चर्चा कमाएर भाईरल भएका बाल गायक अशोक दर्जीको स्वरमा रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो बोलको गीतको भाग दुई अर्थात, बा आमा भनेका जिउँदा देउता...

पुरा पढ्नुहोस
चलचित्र “के” युकेमा प्रदर्शन हुँदै

पाँचथरः लिम्बू समुदायको संस्कृतिक मूलक फिल्म ‘केः’ युकेमा प्रदर्शन हुने भएको छ । आगामी अक्टोबर २२ मा युकेमा विशेष प्रदर्शन हुन लागेको हो । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको...

पुरा पढ्नुहोस
गायिका शर्मिला गुरुङकाे धेरै पछि पिरती

गायिका शर्मिला गुरुङ र कृष्ण सुनुवारको मिठो आवजमा लोक दोहोरी गित पिरती सार्वजनिक भएको छ । उक्त गितमा सब्द सङित गायक कृष्ण सुनुवार कै छ भने गितको भिडयोमा सिद्धान्त एस. पौडेल र जानकी कुँबरको जोरदार...

पुरा पढ्नुहोस
कलाकार तथा संचारकर्मी डिसी “प्रबल जनसेवा श्री”बाट सम्मनित

काठमाडौँ : राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवाश्रीे मानपदवी यो बर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको छ । अवार्ड पाऊनेमा नेपाल...

पुरा पढ्नुहोस
कलाकार दिनेश डिसी सहित वरिष्ठ कलाकारलाई राष्ट्रपतिबाट जनसेवा श्री पदक

संंविधान दिवसको अवसरमा राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिकलाई जनसेवाश्रीे मानपदवी यो बर्षको विभिन्न कलाकार समेेेेेेत लाई प्रदान गर्न लागिएको छ । अवार्ड...

पुरा पढ्नुहोस
संगीताकाे मनका ब्यथाहरू सार्बजनिक

गायिका संगीता रायमाझीकाे नया गीत तथा म्युजिक भिडियाे सार्बजनिक भएकाे छ । अाफ्नै स्वर र माेडलिङमा रायमाझीको मेरा मनका ब्यथाहरु ” सार्बजनिक भएको  हाे । बुद्ध सायामिको शब्द संगीत रहेको गितको भिडियाेमा उनी आफैले माेडलिङ...

पुरा पढ्नुहोस
परदेशीएका नेपालीमा समर्पित गायक सुमन कुमारको उत्कृष्ट दशै गीत (भिडियो सहित)

का.स. युवा व्यवसायी एंव सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको स्वरमा सजिएको उत्कृष्ट दशैं गीत गत वर्ष सार्वजनिक भएको थियो । विन्धवाशिनी म्युजिकको युटुवबाट सार्वजनिक भएको गीतले दर्शक तथा समिक्षकको वाह-वाही त पायो...

पुरा पढ्नुहोस
काेरियामा हुन गै रहेकाे पाँचथर सांगीतिक सौगातको तयारी अन्तिम चरणमा, हल परिवर्तन, लाेकेशन सहित

काेरियाः काेरियामा सेप्टेम्बर १३ मा पाँचथर सेवा समाजद्वारा आयोजित पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रमको हल परिवर्तन भएको छ । यस अघि तय गरिएको हल विविध कारण बस कार्यक्रम गर्न असमर्थ भएकोले स्थान परिवर्तन...

पुरा पढ्नुहोस
रन्जिता अब नायिकाबाट गायिका

काठमाडौं : रन्जिता नायिकाबाट गायिका भएकी छन् ।  ताप्लेजुङमा जन्मिएकि रञ्जिता लिम्बू खासमा कलाकार हुन् । धेरै म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छिन् । यसपटक उनी फरक तरिकाबाट दर्शक श्राेता बिच अाएकी छन् ।...

पुरा पढ्नुहोस
नायिका शिल्पा पोखरेलको मुद्दा भदौ २२ मा बहस

बहुविवाहको अभियोग खेपिरहेकी नायिका शिल्पा पोखरेलले सर्वोच्च अदालतमा दिएको ‘अन्तरिम आदेशसहितको उत्प्रेष्ण परमादेश’ निवेदनमाथि आउँदो २२ गते हुने भएको छ । जेठी श्रीमती हुँदाहुँदै छबिराज ओझासँग विवाह गरी बहुविवाहको कानून उल्लंघन गरेको आरोपमा काठमाडौं जिल्ला...

पुरा पढ्नुहोस
लिम्बू चलचित्र ‘छुइयाहा’ को शिर्ष गीत रेकर्डिङ

काठमाडौः लिम्बू भाषा, कला, संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत रेकर्डिङ सकिएको छ । सोमबार काठमाडौ अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा सुनिता थेगिम र...

पुरा पढ्नुहोस