१२ वर्षमा बिहे, १३ मा आमा

जनकपुरधाम :  चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा...

पुरा पढ्नुहोस
कस्ले हान्याे उपसचिवकाे घरभित्र गोली ?

काठमाडौँ :  राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले...

पुरा पढ्नुहोस
पृथ्वीले सूर्यलाई घुम्छ भन्ने पहिलो वैज्ञानिक कोपर्निकस

पहिले पहिले मानिसहरु घामले नै पृथ्वीलाई घुम्छ भनी सोच्ने गर्थे । उनीहरुको पक्कापक्की विश्वास यसैमा थियो । हिन्दू वेद र पुराणले त सूर्य भनेको भगवान् हुन्, उनी रथमा चढेर संसार हेर्दै आकाशमा यात्रा गर्छन्...

पुरा पढ्नुहोस
सम्बन्धविच्छेद गर्ने पुरुष बढे

ओखलढुंगा: पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले...

पुरा पढ्नुहोस
कपडा बैंक हन्ड्रेड्स ग्रुपुले सन्चालन गर्दै, लेनदेन सित्तैमा

अनामनगर, हनुमानस्थानबाट सिंहदरबार पूर्वी गेट कटेर अगाडि बढ्दै जाँदा दायाँपट्टि ठूलो बरको रूख आउँछ । तीन दिनअघिसम्म यहाँ खासै चहलपहल हुन्थेन। तर गत मंगलबारदेखि यहाँ मान्छेको घुइँचो नै लाग्न थालेको छ। एक्कासि यो चहलपहल बढाउने...

पुरा पढ्नुहोस
खानेपानी मन्त्री बिना मगरलाई नेकपामा फेरि ‘बम्पर’ उपहार !

खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई नेकपा राजनीतिमा पनि ‘बम्पर’ उपहार मिल्ने भएको छ । ३३ मध्ये पूर्वमाओवादीको भागमा परेका नेकपाका १४ विभागको एउटा विशेष विभागको जिम्मा मगरले पाउने भएकी छन् । नेकपा अध्यक्ष...

पुरा पढ्नुहोस
भूकम्पपीडितको नाम प्राधिकरणको लाभग्राही सूचीबाट हटाईयो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बनाउन २१ असारसम्म अनुदान सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नलिने ६२ हजार भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । भूकम्पपीडितले २१ असारसम्म सम्झौता गरेर असार मसान्तसम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने...

पुरा पढ्नुहोस
नमरी दाहसंस्कारका लागि घाट लगेपछी …

पाल्पा : पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो । रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि मलामी समेत दंग भए । ज्ञवालीको अन्तिम अवस्था ठानेर...

पुरा पढ्नुहोस
दमौलीमा सञ्चालित उत्तर कोरियाली लगानीमा सञ्चालित ने–काेर्‍याे अस्पताल बन्द

नेपाल मेडिकल काउन्सिलबाट प्राप्त इजाजत नवीकरण नभएपछि तनहुँको दमौलीमा उत्तर कोरियाली लगानीमा सञ्चालित ने–काेर्‍याे अस्पताल बन्द भएको छ । आठजनामध्ये सबै चिकित्सकको इजाजत अवधि सकिएकाले सेवा बन्द गर्नका लागि भन्दै नेपाल मेडिकल काउन्सिलले पत्र लेखेपछि...

पुरा पढ्नुहोस
एसईईमा पूरक परीक्षा सबैले दिन पाउने नयाँ व्यवस्था

परीक्षा नियन्त्रण कार्याललय पनिकाले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ । गतवर्ष पनि यस्तै व्यवस्था अनुसार परीक्षा लिइएको थियो । तर परीक्षा...

पुरा पढ्नुहोस
काभ्रेमा बनाइ नसक्दै भाँचियो करोडौको पुल

काभ्रे : काभ्रेको रोशी नदीमा बनेको पुल हस्तान्तरण अगावै भाँचिएको छ । पुरेको माटोमाथि पुल ठड्याउँदा वारि र पारि नै भाँचिएको हो । पनौती नगरापालिका वडा नम्बर १० र ११ लाई जोड्ने ३५ मिटर लम्बाइको पुल...

पुरा पढ्नुहोस
आत्मसमर्पण गरेर वार्तामा आइन्न : विप्लव

बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ । विप्लव समूहले सरकार मुठभेडमा जान चाहेको आरोप लगाएको छ। सरकारको पछिल्लो धारणाले...

पुरा पढ्नुहोस