मेयर विरुद्द पत्रकार सम्मेलन, मनपरि गरेको आरोप, कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी

रंगेली नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरु द्वारा मेयरले मनपरि गरेको आरोप लगाएका छन् । चार वडाध्यक्ष सहित १२ कार्यपालिका सदस्यहरु नगरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर उक्त कुराकाे जानकारी गराएका छन । उनिहरुले भने मेयर दिलिप...

पुरा पढ्नुहोस
रंगेली नगरपालिकाले अटेर गरेर घर नभत्काउनेकाे डाेजरले भत्कायाे

विराटनगर – रंगेली हुँदै झापा जोड्ने हुलाकी मार्ग अन्तर्गत पर्ने रङ्गेली बजार क्षेत्रको घर भत्काउन रंगेली नगरपालिकाले घर भत्काउन अटेर गर्नेकाे घरमा स्काइभेटर चलाएको छ । नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक–पटक...

पुरा पढ्नुहोस
वाल्क नेपालद्वारा पर्यटन बर्ष 2020 को तयारी तिब्र

झापा : ‘प्राकृतिक सम्पदा हाम्राे शान, विश्व सामु चिनाउने हाम्राे अभियान’ भन्ने मुल नाराका साथ २०२० को पर्यटन बर्षलाइ स्वागत गर्न ‘वाल्क नेपाल’ संस्थाद्वारा प्रदेश नम्बर १ मा तिब्र तयारी गरिरहेको छ । झापा,...

पुरा पढ्नुहोस
धान वाली भित्र्याउन कृषकलाई चटाराे

रंगेली : तराईका अधिकान्स जिल्लाहरुमा यस बेला धान पाकेर खेत पहेंलपुर भएको छ । खेत बारीमा अहिले बालबालिका देखि बृद्ध,बृद्धाहरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन । कृषि प्रधान देश...

पुरा पढ्नुहोस
सहकारी गतिशिलताका लागि ३६ वटा ऐन बाधकः अध्यक्ष वडाल

पॉचथरः राष्ट्रिय सहकारी महासंघका केन्दिय अध्यक्ष केशव प्रसाद वडालले सहकारी गतिशिलताका लागि ३६ वटा ऐन बाधक रहेको र यसलाइ ताेड्नका लागि सहकारी महासंघको नेतृत्वमा कार्य अगाडी बढेको कुरा बताउनु भएको छ । जिल्ला सहकारी संघ...

पुरा पढ्नुहोस
पाँचथरको कुम्मायकमा निशुल्क आँखा शिबिर सुरु

पाँचथर– जिल्लाको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारमा तीन दिने निशुल्क आँखा शिबिर मंगलबारदेखि सुरु भएको छ । कुम्मायक गाउँपालिकाको सहयोगमा जनसेवा समाज पाँचथरले शिबिरको आयोजना गरेको हो । शिबिरमा मेची आँखा अस्पताल झापाका नेत्ररोग बिशेषज्ञ...

पुरा पढ्नुहोस
प्रहरी निरिक्षककाे कडा निगरानी, ६ लाख बराबरको काठ बरामद

झापाः ईलाका प्रहरी कार्यलय झिल झिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ । शिबसताक्षी नगरपालिका १० झापा स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
पम्पमा अागाे निभाउने ग्यास नहुदा माेटरसाईकल जलेर खरानी

माेरङकाे रंगेली नगरपालिका ७ मा बसाेवास गर्दे अाएका राेशन यादवकाे चल्दै गरेको माेटरसाईकल अागाे लागेर खरानी भएको छ । बिहीबार तेल भर्ने रंगेली स्थित शुभम श्री पेट्रोल पम्पमा तेल भरेर हिड्ने क्रममा अचानक अागलागी...

पुरा पढ्नुहोस
धनपालथानमा उप निर्वाचन हुने

मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ । आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ । मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत तोकिएकाे छ...

पुरा पढ्नुहोस
शिक्षा नियमावली बिपरित भाषा शिक्षा लागु गरेको भन्दै ४४ जनाविरुद्ध उच्च अदालतमा मुद्धा

पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउपालिकामा लागु गरिएको मातृभाषा शिक्षा बिरुद्ध मुद्धा परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाँउ कार्य समितिका सचिव इन्द्रकुमार नेम्बाङले उच्च अदालत इलाममा मुद्धा दर्ता गरेका हुन् । शिक्षा...

पुरा पढ्नुहोस
रंगेलीमा छठ पर्वकाे चहलपल सुरु

माेरङ : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन । छठ पर्व नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन । विपन्नदेखि सम्पन्न घरपरिवारका मानिसहरु समेत अहिले...

पुरा पढ्नुहोस
सिद्धार्थ युवा क्लबले गर्याे सांस्कृतिक कार्यक्रम

माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित शनिश्चरेमा रहेको सिद्धार्थ युवा क्लबद्वारा दशै, तिहार तथा छैठ पर्वको अवसर पारेर बृहत सांस्कृतिक प्रतियोगितााकाे आयोजना गरेको छ । कार्यक्रममा नृत्य, गायन तथा स्थानीय स्तरमा झल्काउने सन्थाल नृत्य...

पुरा पढ्नुहोस