रंगेली अस्पतालमा प्रसुति गराउनेकाे संख्या बड्याे

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा अहिले बिरामीहरुकाे चाप बड्न थालेको छ । एक महिना अगाडि अस्पतालमा अाएका मे.सु डाक्टर रोहेन्द्र पाण्डे, एम.डि.जेनेरल प्रक्टिसकाे अध्यन गरेका उनलेे अहिले अस्पतालको गुणस्तरीय स्वास्थ्य...

पुरा पढ्नुहोस
गाेबरबाट दाउरा बनाउनै पर्ने बाध्यता कायमै

रंगेलीः नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलाे, गाेवर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गरेर हिडेता पनि गरिव र अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेकाे छैन । अहिले पनि...

पुरा पढ्नुहोस
टाईम्स अस्पतालले गर्याे स्वस्थ्य शिविर

माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने स्वास्थ्य शिविर गरेको छ । निशुल्क एकीकृत शिविर गरिएको थियोे । महिला स्वास्थ्य हेर्चाहा मेला तथा स्वास्थ्य जाँच समेत गराएका थिए । सुनवर्सिनगरपालीका ५ स्थित...

पुरा पढ्नुहोस
सहकारी गतिशिलताका लागि ३६ वटा ऐन बाधकः अध्यक्ष वडाल

पॉचथरः राष्ट्रिय सहकारी महासंघका केन्दिय अध्यक्ष केशव प्रसाद वडालले सहकारी गतिशिलताका लागि ३६ वटा ऐन बाधक रहेको र यसलाइ ताेड्नका लागि सहकारी महासंघको नेतृत्वमा कार्य अगाडी बढेको कुरा बताउनु भएको छ । जिल्ला सहकारी संघ...

पुरा पढ्नुहोस
पाँचथरको कुम्मायकमा निशुल्क आँखा शिबिर सुरु

पाँचथर– जिल्लाको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारमा तीन दिने निशुल्क आँखा शिबिर मंगलबारदेखि सुरु भएको छ । कुम्मायक गाउँपालिकाको सहयोगमा जनसेवा समाज पाँचथरले शिबिरको आयोजना गरेको हो । शिबिरमा मेची आँखा अस्पताल झापाका नेत्ररोग बिशेषज्ञ...

पुरा पढ्नुहोस
प्रहरी निरिक्षककाे कडा निगरानी, ६ लाख बराबरको काठ बरामद

झापाः ईलाका प्रहरी कार्यलय झिल झिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ । शिबसताक्षी नगरपालिका १० झापा स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
पम्पमा अागाे निभाउने ग्यास नहुदा माेटरसाईकल जलेर खरानी

माेरङकाे रंगेली नगरपालिका ७ मा बसाेवास गर्दे अाएका राेशन यादवकाे चल्दै गरेको माेटरसाईकल अागाे लागेर खरानी भएको छ । बिहीबार तेल भर्ने रंगेली स्थित शुभम श्री पेट्रोल पम्पमा तेल भरेर हिड्ने क्रममा अचानक अागलागी...

पुरा पढ्नुहोस
धनपालथानमा उप निर्वाचन हुने

मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ । आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ । मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत तोकिएकाे छ...

पुरा पढ्नुहोस
शिक्षा नियमावली बिपरित भाषा शिक्षा लागु गरेको भन्दै ४४ जनाविरुद्ध उच्च अदालतमा मुद्धा

पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउपालिकामा लागु गरिएको मातृभाषा शिक्षा बिरुद्ध मुद्धा परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाँउ कार्य समितिका सचिव इन्द्रकुमार नेम्बाङले उच्च अदालत इलाममा मुद्धा दर्ता गरेका हुन् । शिक्षा...

पुरा पढ्नुहोस
रंगेलीमा छठ पर्वकाे चहलपल सुरु

माेरङ : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन । छठ पर्व नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन । विपन्नदेखि सम्पन्न घरपरिवारका मानिसहरु समेत अहिले...

पुरा पढ्नुहोस
सिद्धार्थ युवा क्लबले गर्याे सांस्कृतिक कार्यक्रम

माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित शनिश्चरेमा रहेको सिद्धार्थ युवा क्लबद्वारा दशै, तिहार तथा छैठ पर्वको अवसर पारेर बृहत सांस्कृतिक प्रतियोगितााकाे आयोजना गरेको छ । कार्यक्रममा नृत्य, गायन तथा स्थानीय स्तरमा झल्काउने सन्थाल नृत्य...

पुरा पढ्नुहोस
साैठाकाे सांस्कृतिक कार्यक्रम सम्पन्न, बस्नेतले सहव बहान खरिदका लागि २५ हजार हस्तान्तरण गरे

माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित साैठा बजारमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिगत तीन बर्ष देखि निरन्तर रुपमा गर्दै आईरहेकाे सहयात्री युवा समाज सौंठाले यस बर्ष पनि संस्कृतिक कार्यक्रम लाई निरन्तर दिदै...

पुरा पढ्नुहोस