कश्मीरमा गोली चल्याे, ८ जनाकाे मृत्यु

काठमाडौं : भारत र पाकिस्तान विवादित क्षेत्र कश्मीरमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्...

पुरा पढ्नुहोस
आप्रवासीलाई भिसा र ग्रिन कार्ड दिने नीतिमा कडाइ गर्दै अमेरिका !

अमेरिकाले आप्रवासीहरुका लागि ग्रीन कार्ड प्राप्त गर्ने नीति झनै कठिन पार्ने भएको छ । यसले अमेरिकामा रहेका गरिब आप्रवासीहरूले भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् अप्ठेरो पर्ने...

पुरा पढ्नुहोस
चीनमा पहिरोमा परी हाल सम्ममा ३८ जनाको मृत्यु

चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति...

पुरा पढ्नुहोस
रियलका सेबायोस आर्सनलमा अनुबन्ध

इङ्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर डानी सेबायोसलाई क्लबमा अनुबन्ध गरेको छ । मिडफिल्डर आरोन राम्से इटालियन क्लब युभेन्ट्स गएपछि मिडफिल्डरको अभावमा रहेको आर्सनलले सेबायोसलाई अनुबन्ध गरेको हो । २२ बर्षीय सेबायोसले गत...

पुरा पढ्नुहोस
लिबियामा पानीजहाज डुब्दा , १५० को मृत्यु भएको आशंका

करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ...

पुरा पढ्नुहोस
राष्ट्रपति“ट्रम्पमाथि महाअभियोग लगाइनुपर्छ ।” : महिला सांसद

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका छन् ।  विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी महिला सांसदहरूलाई ‘पूर्ण...

पुरा पढ्नुहोस
फेरी ६.० म्याग्नीच्यूडको भूकम्प गयो

इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन...

पुरा पढ्नुहोस
सिरियामा बारुदीसुरुङ बिस्फोटमा, ७ बालबालिकाको मृत्यु

सिरियाको पूर्वी क्षेत्रमा बारुदी सुरुङ बिस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ । डायर अल–जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा उक्त घटना भएको हो । टेलिभिजनले सुरक्षा स्रोतलाई...

पुरा पढ्नुहोस
‘वीर विक्रम २’ को प्रिमियरमा वर्षामा अड्कियो सबैको नजर

काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । बुधबार साँझ कुमारी चलचित्र भवन कमलपोखरीमा गरिएको फिल्मको प्रिमियरमा निर्माण युनिट, कलाकारकर्मी तथा रंगपत्रकारको उपस्थिती रहेको थियो । ‘रोयल प्रिमियर’...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्यालयमा एक्सन रुम

अबको झन्डै १ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् । त्यति मात्रै हैन कुनै विषयमा उनले ७ प्रदेशका मुख्यमन्त्रीसँग पनि एकै पटक प्रत्यक्ष छलफल...

पुरा पढ्नुहोस
बिमा कम्पनीहरुको गुणात्मक वृद्धि हुनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं । जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बुधबार राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा डा.खतिवडाले यस्तो धारण...

पुरा पढ्नुहोस
काठमाडौं विश्वकै पाँचौ घुम्नलायक शहरको सुचिमा !

काठमाडौं – संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनी लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको छ । लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ ।...

पुरा पढ्नुहोस