तिन रुवाई – जनक खड्का (जे.के. ‘विरक्त’)

तिन रूवाई 1) खै कसरी लाग्यो कुन्नी जिन्दगीको ग्रहण । कराऊदानी छैनन सुन्नी जिन्दगीको ग्रहण ।। खग्रास हो कि खण्डग्रास हो पनौतीको छॉया । कुनचाही दैव रैछ बुन्नी जिन्दगीको ग्रहण ।। 2) एऊटा फूल रोपेकोथे तिम्रो दिलभित्र ! रगतले छोपेकोथे तिम्रो दिलभित्र...

पुरा पढ्नुहोस
नेपाल र दार्जिलिङकाे साहित्य-संगीत-नाटकमाथि विमर्श हुने

काठमाडाैंः साउयरथफिल्ड कलेज दार्जिलिङ र चिन्डाे बुक्स प्रा.लि. नेपालकाे संयुक्त आयाेजनामा साहित्य-संगीत-नाटकमाथि विमर्श हुने भएकाे छ । काठमाडाैंकाे मण्डला थिएटरमा पुष ४ गते उत्त कार्यक्रम हुने भएकाे हाे । नेपाल र दार्जिलिङकाे साहित्यिक र...

पुरा पढ्नुहोस
वीरेन्द्र थोक्लिहाङको नाटक संग्रह लोकार्पण तथा चर्चा

पाँचथर : पाँचथरे साहित्यकार वीरेन्द्र थोक्लिहाङ‘वीरेनजी’को नाटक संग्रह ‘यदि उसको भविश्य बन्छ भने’ नाटक संग्रह फिदिममा लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ । हाम्रो थिएटर नेपालको आयोजनामा भएको सो कार्यक्रममा पाँचथरे अग्रज साहित्यकार...

पुरा पढ्नुहोस
रुबाई

एन बी अन्जान रुबाई लाेभीकाे जातै उस्ताे भन्छन्, गाेरी माथि नजर लाउँछन् जसरी माैरीले फुलेकाे, ताेरी माथि नजर लाउँछन् पटक पटक विना संकाेच, छिमेकी आमा बलात्कार गर्ने पल्लाघरे काका अचेल आफ्नै, छाेरी माथि नजर लाउँछन् । ...

पुरा पढ्नुहोस
नेपाली साहित्यका ढुकढुकी “युगकवि सिद्धिचरण” – मोदनाथ प्रश्रित

नेपाली तथा नेपालभाषाका महान् स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक, नेपाली साहित्यका ढुकढुकि युगकवि सिद्धिचरण श्रेष्ठको जन्म पूर्व ३ नं. सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि. सं. १९६९ साल जेठ ९ गते मङ्गलबार शुक्लपञ्चमीका दिन...

पुरा पढ्नुहोस
‘समयको आयु’ कृतिमाथि दमकमा विमर्श

दमकः अष्ट्रेलिया निवासी स्रष्टा दुर्गा प्रसाद रिमालको रुबाई विधाको कृति ‘समयको आयु’ माथि दमक स्थित होटल एस जी को सभाहलमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै नेपाली साहित्यमा रुबाई विधाका प्रमुख अभियन्ता...

पुरा पढ्नुहोस
रूबाई

रूबाई तिमी भयाै यी आँखाकाे नानी जस्तै तिमी भयाै खाेलाकाे सङ्लाे पानी जस्तै बिर्षनै नसक्ने भएँ अब म तिमीलाई मेराे जीवनकाे शास फेर्ने बानी जस्तै । ...

पुरा पढ्नुहोस
रुबाई/रुबाइयात बिधामा पुस्तक प्रकाशन सम्बन्धि बिशेष सुचना

विश्वभर छरिएर रहनुभएका रुबाई लेखकहरुको रुबाईहरु संकलन गरी संग्रह प्रकाशन हुने भएकाे छ । नेपाली रूबाइयात टिमले एक सुचना प्रकाशन गरि विश्वमा रहेका रुबाई/रुबाइयात लेखकहरूबाट रचना उपलब्ध गराउन हुन माग गरिएकाे छ । उत्त...

पुरा पढ्नुहोस
गजल

निरौला सञ्जु गजल किन बोल्दैन सरकार कहाँ बसेको छ । कित उसकै पो मिलेमतोमा फसेको छ । आज हाम्रो लिपुलेक कालापानी लुटेर छिमेकिले फेरि मुटुमा छुरा धसेको छ । शत्रुले शत्रुता देखाएको दु:ख भन्दा पनि सरकार चुप बस्दा पो आँसु खसेको...

पुरा पढ्नुहोस
दुई गीत

थुक्तेन ड्रुक्पा  / डेनमार्क पहिलाे गीत म माटो हराएको मान्छे बाटो हराएको मान्छे आफुलाई खोज्दा खोज्दै स्वयम् हराएको मान्छे । घाम पछ्याउँदा पछ्याउँदै अँध्यारो भएछु नाम पछ्याउँदा पछ्याउँदै गुमनाम भएछु कहाँ छ मेरो आकाश कि यो धर्ती मेरो होइन कहाँ छ मेरो परिचय कि...

पुरा पढ्नुहोस
गजल

गजल मतिर फर्केकाे बन्दुककाे नाल छ अरू त राम्रै छ । नेता सुखी देश जनता वेहाल छ अरू त राम्रै छ । औंला दिदा डुडुल्ना निल्ने तल्लाघरे छिमेकीले दिनै जङ्गे पिल्लर ढाल्छ अरू त राम्रै छ । संसदबाट भागेकाे...

पुरा पढ्नुहोस
भव्य समारोहमा सम्बन्ध सुत्र पुस्तक सार्वजनिक

नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी...

पुरा पढ्नुहोस