तिन रुवाई – जनक खड्का (जे.के. ‘विरक्त’)

तिन रूवाई 1) खै कसरी लाग्यो कुन्नी जिन्दगीको ग्रहण । कराऊदानी छैनन सुन्नी जिन्दगीको ग्रहण ।। खग्रास हो कि खण्डग्रास हो पनौतीको छॉया । कुनचाही दैव रैछ बुन्नी जिन्दगीको ग्रहण ।। 2) एऊटा फूल रोपेकोथे तिम्रो दिलभित्र ! रगतले छोपेकोथे तिम्रो दिलभित्र...

पुरा पढ्नुहोस
रुबाई

एन बी अन्जान रुबाई लाेभीकाे जातै उस्ताे भन्छन्, गाेरी माथि नजर लाउँछन् जसरी माैरीले फुलेकाे, ताेरी माथि नजर लाउँछन् पटक पटक विना संकाेच, छिमेकी आमा बलात्कार गर्ने पल्लाघरे काका अचेल आफ्नै, छाेरी माथि नजर लाउँछन् । ...

पुरा पढ्नुहोस
‘समयको आयु’ कृतिमाथि दमकमा विमर्श

दमकः अष्ट्रेलिया निवासी स्रष्टा दुर्गा प्रसाद रिमालको रुबाई विधाको कृति ‘समयको आयु’ माथि दमक स्थित होटल एस जी को सभाहलमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै नेपाली साहित्यमा रुबाई विधाका प्रमुख अभियन्ता...

पुरा पढ्नुहोस
रूबाई

रूबाई तिमी भयाै यी आँखाकाे नानी जस्तै तिमी भयाै खाेलाकाे सङ्लाे पानी जस्तै बिर्षनै नसक्ने भएँ अब म तिमीलाई मेराे जीवनकाे शास फेर्ने बानी जस्तै । ...

पुरा पढ्नुहोस
रुबाई/रुबाइयात बिधामा पुस्तक प्रकाशन सम्बन्धि बिशेष सुचना

विश्वभर छरिएर रहनुभएका रुबाई लेखकहरुको रुबाईहरु संकलन गरी संग्रह प्रकाशन हुने भएकाे छ । नेपाली रूबाइयात टिमले एक सुचना प्रकाशन गरि विश्वमा रहेका रुबाई/रुबाइयात लेखकहरूबाट रचना उपलब्ध गराउन हुन माग गरिएकाे छ । उत्त...

पुरा पढ्नुहोस
‘कोपिला’ को काव्यिक बासना र अन्जनाको वांगमयिक तिर्सना

डा. देवी क्षेत्री दुलाल कृतिः काेपिला बिधाः रूवाइ महाकाव्य लेखकः एन बी अन्जान ‘कोपिला’ को काव्यिक बासना र अन्जनाको वांगमयिक तिर्सना थालनी कोपिल रुवाई महाकाव्य स्रष्टाको चौथो कृति हो । यसभन्दा अघि मरुभूमिको साहित्य यात्रा ( गजलसंग्रह), आहुति (गजल संग्रह)...

पुरा पढ्नुहोस
साहित्यमा रुबाइको इतिहास, एक सर्न्दभ

रुबाइको पुर्वअवस्था रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे । रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी पूर्णता पाउन सक्तैन । गणितिज्ञ, ज्योतिषविद, खगोलशास्त्री, दार्शनिक,...

पुरा पढ्नुहोस