कपडा बैंक हन्ड्रेड्स ग्रुपुले सन्चालन गर्दै, लेनदेन सित्तैमा

अनामनगर, हनुमानस्थानबाट सिंहदरबार पूर्वी गेट कटेर अगाडि बढ्दै जाँदा दायाँपट्टि ठूलो बरको रूख आउँछ । तीन दिनअघिसम्म यहाँ खासै चहलपहल हुन्थेन। तर गत मंगलबारदेखि यहाँ मान्छेको घुइँचो नै लाग्न थालेको छ। एक्कासि यो चहलपहल बढाउने...

पुरा पढ्नुहोस
विप्लवप्रति एक्सन ‘फास्टट्रयाक’ रणनीति २४ घण्टामै जेल चलान

सरकारले विप्लव नेतृत्वको नेकपाप्रति तीव्र गतिमा एक्सनमा काम गर्ने र परिणाम निकाल्ने गरी ‘फास्टट्रयाक’ रणनीति अवलम्बन गरेको संकेतहरु देखिन थालेका छन् । गत गंगलबार गृह मन्त्रायमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘विप्लव समूहलाई...

पुरा पढ्नुहोस
प्रचण्ड र बाबुराम जेल जानबाट कसैले रोक्न नसक्ने

आन्दोलनरत एक पक्षले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई जेल जानबाट कसैले रोक्न नसक्ने दाबी गरेको छ । माओवादीद्वारा संचालन गरेको सशस्त्र संघर्षकालीन बर्हिगमित जनमुक्ति सेनाले आज राजधानीमा...

पुरा पढ्नुहोस
नक्कली मार्कसिट बाँडदा समेत कुलपति मौन बस्नु रहस्यमय

देशकै पुरानो विश्वविद्यालयले विद्यार्थीलाई अंक थपेर नक्कली मार्कसिट बाँडदा समेत कुलपति प्रधानमन्त्री केपी ओली मौन बस्नु रहस्यमय भएको विश्लेषकले बताएका छन् । शैक्षिक एजेण्डासहित साउन ३ गतेदेखि सडक संघर्षमा रहेको नेपाल विदार्थी संघले आयोजना गरेको...

पुरा पढ्नुहोस
लघुचलचित्र ‘निर्मला’ सामाजिक सञ्जालबाट किन हटाइयो ? सबैको चासो

निर्मला हत्याकाण्डमा आधारित सर्टमूभि अर्थात लघु चलचित्रलाई सामाजिक सञ्जालबाट हटाइएको छ । गत वर्ष साउन १० गते कञ्चनपुरकी १२ बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डबारे अध्ययनपछि नेपाल मानव अधिकार संगठनले तयार पारेको प्रतिवेदन आधारमा लेखक...

पुरा पढ्नुहोस
वहुविवाहका अभियुक्त शिल्पा र छविलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी

बहुविवाहको अभियोग खेपिरहेका चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालत काठमाडौंले बुधबार पूर्जी जारी गरेको छ । उनीहरुविरुद्ध कानूनविपरीत बहुविवाह गरेको जनाउँदै ओझाकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी...

पुरा पढ्नुहोस
बाढिले बगायो लिवर्टी हाइड्रो पावर, २ जनाको मृत्यु, १६ जना सम्पर्कविहीन

अविरल वर्षाका कारण लमजुङको दोर्दी खोलाको बाढी लिवर्टी हाइड्रो पावर बगाएको छ । बाढीले बगाएर आयोजनामा कार्यरत २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । आयोजनामा कार्यरत १६ जना सम्पर्कविहीन रहेको...

पुरा पढ्नुहोस
भूकम्पपीडितको नाम प्राधिकरणको लाभग्राही सूचीबाट हटाईयो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बनाउन २१ असारसम्म अनुदान सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नलिने ६२ हजार भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । भूकम्पपीडितले २१ असारसम्म सम्झौता गरेर असार मसान्तसम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने...

पुरा पढ्नुहोस
जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब

हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको छ। भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात...

पुरा पढ्नुहोस
गृहमन्त्रीको अभिव्यक्तीले निर्मला हत्या प्रकरणमा बढायो त्रास

लामो समय देखि व्यापक दवाव र्सजना गरेर कंचनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नु त कता हो कता उल्टै गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला प्रकरण पहिलो नभएको र...

पुरा पढ्नुहोस
काभ्रेमा बनाइ नसक्दै भाँचियो करोडौको पुल

काभ्रे : काभ्रेको रोशी नदीमा बनेको पुल हस्तान्तरण अगावै भाँचिएको छ । पुरेको माटोमाथि पुल ठड्याउँदा वारि र पारि नै भाँचिएको हो । पनौती नगरापालिका वडा नम्बर १० र ११ लाई जोड्ने ३५ मिटर लम्बाइको पुल...

पुरा पढ्नुहोस
बुद्धचित्तको अवैध कारोवार, चार जना पक्राउ

भक्तपुर : बुद्धचित्तको अवैध रुपमा कारोवारमा संलग्न चार जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट प्रहरीले बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको बुद्धचित्तसहित काठमाडौंका ४०...

पुरा पढ्नुहोस