रवि लामिछानेविरुद्ध दायर मुद्दाको सुनाइ सर्यो

पत्रकार शालिकराम पुडासैनी प्रकारणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजलासमा परेको निवेदनमाथि विहिबार मात्र सुनाई हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयले उच्च...

पुरा पढ्नुहोस
अबैध रुपमा समाग्री भारतबाट अाउन थालेपछि प्रहरीकाे निगरानी

माेरङ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउन गरेको समाग्री प्रहरी द्वारा बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे महात्मा रहेकाे रंगेलीचाेप्राह, कर्सिया, नाेचा,...

पुरा पढ्नुहोस
भक्तपुरबाट लागूऔषध सहित दुई जना पक्राउ

काठमाण्डौः प्रहरीले लागू औषधसहित दुई जना युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट लागुऔषध ट्रामा १९ पिससहित ललितपुरमहालक्ष्मी नगरपालिका–३ बस्ने वर्ष २६ को प्रभात के.सी. र वर्ष २६ को...

पुरा पढ्नुहोस
रंगेलीकाे मुख्य वजारका सय बर्ष पुरानो घरहरु भत्कन थाले

रंगेली : नेपाल सरकारले सिहदरवारकाे अधिकार स्थानीयलाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेलीकाे बिकासमा नगरपालिकाले रंग उडेकाे रंगेलीलाई रंग भर्न सुरु गरेको छ । रंगेली वजारकाे मुख्य हुलाकी राजमार्ग सडक बिस्तार हुने भए पछि स्थानीय...

पुरा पढ्नुहोस
यालेस पाँचथरको अध्यक्षमा दिलाञ्जली

पाँचथर : याक्थुङ लेखक संघ (यालेस) को पाँचथरमा जिल्ला कार्य समिति गठन भएको छ । सदरमुकामस्थित चुम्लुङहीममा सम्पन्न भेलाले राज दिलाञ्जलीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष सुरेन शिशिर केरुङ, पदम...

पुरा पढ्नुहोस
पत्रकार हमालको गिरफ्तारीको माग्यो सर्वोच्चले कारण

काठमाडौंः सर्वोच्च अदालतले पत्रकार ओम हमाललाई गिरफ्तार गर्नुको कारण माग गरेको छ । शुक्रबार इजलास नम्बर ८ मा भएको प्रारम्भिकबहसपछि न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पत्रकार हमाललाई गिरफ्तारपछि हिरासतमा राख्नु पर्नाको कारण के हो,...

पुरा पढ्नुहोस
मुटुरोगी तुम्बापोलाई परिवारबाट सहयोगको अपिल

काठमाडाै : पाँचथर जिल्ला साविक चोकमागु–३, हाल फिदिम नगरपालिका वडा नं. ५ निवासी ज्ञान बहादुर तुम्बापो मुटु र नसा सम्बन्धि रोगले थला परेका छन् । रोग लागेर अस्पताल भर्ना भएपछि परिवार आर्थिक समस्यामा परेको...

पुरा पढ्नुहोस
घुस खाएर भागेका एमालेका पूर्वसांसद डीबी कार्की पक्राउ

काठमाडौं : तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
मेलम्चीमा झडप, चार प्रहरी घाइते

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर र प्रहरीबीच झडप भएको छ । बिहिबारदेखि मुहानमा धर्ना र आन्दोलनको शुरु गरेका मजदुरहरुलाई हटाउने क्रममा झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ...

पुरा पढ्नुहोस
प्रहरीले गर्याे आर्दश मा बि मा जनचेतनामूलक कार्यक्रम

रंगेलीः रंगेली नगरपालिका ७ मा रहेको आदर्श माध्यमिक बिधालयमा मानव बेचबिखन तथा लागुअाैषध समन्धित एक दिने जनचेतनामूलक कार्यक्रममा गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहालले...

पुरा पढ्नुहोस
अबैध रुपमा ट्रिपर काटेर भारत लग्दै

रंगेलीः रंगेली कानेपाेखरी सडक २०११ काे मार्चमा भारतीय ठेकदार कम्पनी जिभिअार इन्फ्राप्राेजेक्ट लिमिटेड चाईनाले उक्त सडक बनाउने जिम्मा पाए पछि उक्त कम्पनीले भारतबाटै हाईवा ट्रिपर ट्याक्टर लगायतका सामाग्रीहरु ल्याएर काम सुरु गरेको थियोे...

पुरा पढ्नुहोस
साैठा मा बि रतुवामाईमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

माेरङः माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित साैठा माध्यमिक बिधालयमा एक दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ । भदौ १४ गते देखि २० गतेसम्म मानव बेचबिखन बिरुद्ध साताव्यापी जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिधालयमा अध्यन कक्षा ९,१० र...

पुरा पढ्नुहोस