दक्ष जनशक्ति उत्पादन गर्न त्रि.वि.वि.लाई प्रम अेालीको आग्रह

काठमाडौँ ।  विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति...

पुरा पढ्नुहोस
फोहोरले सिसडोल नुवाकोट र धादिङ प्रभावित, किरा घरघरमा, स्वास्थ्य र जीवन नै संकटमा

काठमाडौं : काठमाडौंको फोहोरले गाउँमा बस्नै नसक्ने भएपछि नुवाकोटका सिसडोलवासी त्यहाँ फोहोर नफाल्न आग्रह गर्दै काठमाडौं महानगरपालिका आइपुगेका छन्। उनीहरूले दुर्गन्ध र किराले घरमा बसि नसक्नु बनाएको भन्दै महानगरपालिकालाई नयाँ विकल्प खोज्न आग्रह गरेका छन्।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री अेालिले मागे क्षमा

काठमाडौं : भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई पनि झुक्याइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमायाचन गरेका छन् । ‘संविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचना’ विषयक कार्यशाला गोष्ठीलाई...

पुरा पढ्नुहोस
देशभर भारी वर्षा, सतर्कता अपनाउन पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाडौं : देशभरको मौसम पूर्ण बदली भइ अधिकांश ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानमा वर्षा हुनुका साथै पश्चिम भेगका एक दुई स्थानमा र मध्य र पूर्वी नेपालका थोरै स्थानमा भारी...

पुरा पढ्नुहोस
तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी...

पुरा पढ्नुहोस
बाढी–पहिरो, आगलागी र चट्याङको जोखिम

काठमाडौँ । खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ । चट्याङ कै कारण आगलागी हुँदा नजानिँदो...

पुरा पढ्नुहोस
सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय तत्काल बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट दायर गरेका हुन् । विषादी परीक्षण...

पुरा पढ्नुहोस
बालुवाटारमा आकश्मिक बैठक

काठमाडौं । मन्त्रीपरिषदको आकश्मिक बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहान बालुवाटार पुगेका हुन् । सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास...

पुरा पढ्नुहोस
‘वीर विक्रम २’ को प्रिमियरमा वर्षामा अड्कियो सबैको नजर

काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । बुधबार साँझ कुमारी चलचित्र भवन कमलपोखरीमा गरिएको फिल्मको प्रिमियरमा निर्माण युनिट, कलाकारकर्मी तथा रंगपत्रकारको उपस्थिती रहेको थियो । ‘रोयल प्रिमियर’...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्यालयमा एक्सन रुम

अबको झन्डै १ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् । त्यति मात्रै हैन कुनै विषयमा उनले ७ प्रदेशका मुख्यमन्त्रीसँग पनि एकै पटक प्रत्यक्ष छलफल...

पुरा पढ्नुहोस
बिमा कम्पनीहरुको गुणात्मक वृद्धि हुनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं । जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बुधबार राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा डा.खतिवडाले यस्तो धारण...

पुरा पढ्नुहोस
काठमाडौं विश्वकै पाँचौ घुम्नलायक शहरको सुचिमा !

काठमाडौं – संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनी लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको छ । लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ ।...

पुरा पढ्नुहोस