आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै, मन्त्रीहरूलाई कार्यक्रममा नजान प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु...

पुरा पढ्नुहोस
रंगेली नगरपालिकाले अटेर गरेर घर नभत्काउनेकाे डाेजरले भत्कायाे (भिडियाे सहित)

विराटनगर – रंगेली हुँदै झापा जोड्ने हुलाकी मार्ग अन्तर्गत पर्ने रङ्गेली बजार क्षेत्रको घर भत्काउन रंगेली नगरपालिकाले घर भत्काउन अटेर गर्नेकाे घरमा स्काइभेटर चलाएको छ । नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक–पटक जारी...

पुरा पढ्नुहोस
नेपालटारमा मोटरसाइकल दुर्घटना, उछिट्टिएर घरको छानामाथि

इलामः इलाम नगरपालिका १ नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा दुई जना घाइते भएका छन् । इलामबाट राँके जाँदै गरेको मोटरसाइकल मेची राजमार्गस्थित नेपालटारमा दुर्घटना भएको हो । मोटरसाइकल उछिट्टिएर घरको छानामाथि पुगेको छ । मोटरसाइकलमा सवार...

पुरा पढ्नुहोस
वाल्क नेपालद्वारा पर्यटन बर्ष 2020 को तयारी तिब्र

झापा : ‘प्राकृतिक सम्पदा हाम्राे शान, विश्व सामु चिनाउने हाम्राे अभियान’ भन्ने मुल नाराका साथ २०२० को पर्यटन बर्षलाइ स्वागत गर्न ‘वाल्क नेपाल’ संस्थाद्वारा प्रदेश नम्बर १ मा तिब्र तयारी गरिरहेको छ । झापा,...

पुरा पढ्नुहोस
धान वाली भित्र्याउन कृषकलाई चटाराे

रंगेली : तराईका अधिकान्स जिल्लाहरुमा यस बेला धान पाकेर खेत पहेंलपुर भएको छ । खेत बारीमा अहिले बालबालिका देखि बृद्ध,बृद्धाहरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन । कृषि प्रधान देश...

पुरा पढ्नुहोस
जनसेवाकाे आँखा शिविरमा एक हजार सेवाग्राही लाभान्वित

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा सम्पन्न ५ दिने आँखा शिविरमा एक हजार वढि सेवाग्राहीले सेवा लिएका छन् । जनसेवा समाज फिदिम पाँचथरको आयोजना, गाउँपालिकाको आर्थिक सहयोग तथा मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा...

पुरा पढ्नुहोस
रुबाई/रुबाइयात बिधामा पुस्तक प्रकाशन सम्बन्धि बिशेष सुचना

विश्वभर छरिएर रहनुभएका रुबाई लेखकहरुको रुबाईहरु संकलन गरी संग्रह प्रकाशन हुने भएकाे छ । नेपाली रूबाइयात टिमले एक सुचना प्रकाशन गरि विश्वमा रहेका रुबाई/रुबाइयात लेखकहरूबाट रचना उपलब्ध गराउन हुन माग गरिएकाे छ । उत्त...

पुरा पढ्नुहोस
२०७७ को पात्रोमा असोज महिना नहुने

२०७७ सालको पात्रोमा असोज महिना नहुने भएको छ । सरकारले गठन गरेको ‘पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति’मा रहेर योगदान गरिरहेका गोरखाका हरिनारायण मल्ल गरेका मल्लले वार्षिक क्यालेण्डरबाट एउटा महिना हटाउन लामो समय देखि सुझाव...

पुरा पढ्नुहोस
सहकारी गतिशिलताका लागि ३६ वटा ऐन बाधकः अध्यक्ष वडाल

पॉचथरः राष्ट्रिय सहकारी महासंघका केन्दिय अध्यक्ष केशव प्रसाद वडालले सहकारी गतिशिलताका लागि ३६ वटा ऐन बाधक रहेको र यसलाइ ताेड्नका लागि सहकारी महासंघको नेतृत्वमा कार्य अगाडी बढेको कुरा बताउनु भएको छ । जिल्ला सहकारी संघ...

पुरा पढ्नुहोस
मिचिएको भूभाग लिपुलेक, कालापानीबारे भारत सरकारले दियाे यस्ताे प्रतिकृया

काठमाडौं : नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको भारतीय पक्ष वार्तामा बस्‍न तयार भएको सन्देश पठाएको छ। ६० हजार हेक्टर भन्दा ठूलो नेपाली भूमि हडपेको भारतीय पक्षले विदेश मन्त्रालयमार्फत् आफूहरु...

पुरा पढ्नुहोस
सर्वोच्चको यस्ताे फैसला, नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न खुल्यो बाटो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले मंगलबार उनले दायर गरेको रिट खारेज हुने फैसला गरेसँगै प्रहरीलाई पक्राउ गर्न...

पुरा पढ्नुहोस
रंगेलीकाे मुख्य वजारका सय बर्ष पुरानो घरहरु धमाधम भत्कदै

मोरङ : नेपाल सरकारले सिहदरवार काे अधिकार स्थानीय लाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेली काे सडक निर्माण हुने काम धमाधम भईरहेकाे छ । बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्ड अन्तर्गत बिराटनगर...

पुरा पढ्नुहोस