नक्कली मार्कसिट बाँडदा समेत कुलपति मौन बस्नु रहस्यमय

देशकै पुरानो विश्वविद्यालयले विद्यार्थीलाई अंक थपेर नक्कली मार्कसिट बाँडदा समेत कुलपति प्रधानमन्त्री केपी ओली मौन बस्नु रहस्यमय भएको विश्लेषकले बताएका छन् । शैक्षिक एजेण्डासहित साउन ३ गतेदेखि सडक संघर्षमा रहेको नेपाल विदार्थी संघले आयोजना गरेको...

पुरा पढ्नुहोस
खानेपानी मन्त्री बिना मगरलाई नेकपामा फेरि ‘बम्पर’ उपहार !

खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई नेकपा राजनीतिमा पनि ‘बम्पर’ उपहार मिल्ने भएको छ । ३३ मध्ये पूर्वमाओवादीको भागमा परेका नेकपाका १४ विभागको एउटा विशेष विभागको जिम्मा मगरले पाउने भएकी छन् । नेकपा अध्यक्ष...

पुरा पढ्नुहोस
माइला लामालाई नख्खु कारागार चलान

शनिबार मध्यरात भक्तपुरको काँडाघारीबाट गिरफ्तार गरिएका विप्लव नेतृत्वको केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको छ । आज ललितपुर जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतको आदेशमा...

पुरा पढ्नुहोस
गृहमन्त्रीको अभिव्यक्तीले निर्मला हत्या प्रकरणमा बढायो त्रास

लामो समय देखि व्यापक दवाव र्सजना गरेर कंचनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नु त कता हो कता उल्टै गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला प्रकरण पहिलो नभएको र...

पुरा पढ्नुहोस
तानाशाही ओली सरकार विरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था, सबैलाई आग्रह : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्। बिपी कोइराला स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले ओली नेतृत्वको लगातार तानाशाही बन्दै गएको...

पुरा पढ्नुहोस
बालुवाटार प्रकरणमा संलग्नता नरहेको दाबी : विजयकुमार गच्छदार

काठमाडौं:  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता...

पुरा पढ्नुहोस
मधेसलाई विपदबाट जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : राजेन्द्र महतो

तराई मधेसको बाढी तथा डुबान नियन्त्रणका लागि राजपाका शीर्ष नेता एवं सांसद राजेन्द्र महतोले नयाँ प्रस्ताव अघि सारेका छन्। महतोले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका हुन्। प्रदेश २ को बाढी...

पुरा पढ्नुहोस
लोकसेवाले गरेको विज्ञापनको विरोध औचित्य छैन : चित्रबहादुर केसी

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । स्थानीय तहले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर विज्ञापन गर्न...

पुरा पढ्नुहोस
उपत्यका विशेष ब्यूरो ईन्चार्ज माइला लामा गिरफ्तार, मध्यरातमै लगाए नारा

विशेष सुराकीको आधारमा गिरफ्तार गरिएको भनिएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं उपत्यका विशेष ब्यूरोका ईन्चार्ज माइला लामा ‘प्रज्वल’ले मध्यरात चर्का नारा लगाएको खुलेको छ । गिरफ्तार परेसँगै उनले सरकार र अहिलेका राज्यसत्ताका विरुद्ध...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रिय आन्दोलनद्वारा ९ दलले प्रधानमन्त्री ओलीलाई बुझाईए विरोध–पत्र (पत्रसहित)

संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस, जनसमाजवादी...

पुरा पढ्नुहोस
जनार्दन शर्माले मिडियामा धावा बोल्दै, क्यामेरा बन्द गर्नुस भनेपछि…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वगृह मन्त्री जनार्दन शर्मा प्रभावकरले दिउँसै मिडिया विरुद्ध धावा बोलेका छन् । केहि दिन अघि मात्रै भोतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठले पत्रकारलाई धक्काउँदै क्यामेरा बन्द गर्न...

पुरा पढ्नुहोस
हेलिकप्टर चढेर बाढी निरिक्षण गर्न गएका मन्त्रि हिलो छल्न कार्यकर्ताको बुई चढेर फर्के

काठमाडौं : काठमाडौंबाट गएको उच्च स्तरीय सरकारी टोलीले बुधवार बाढी र डुबानले बढी क्षति पुर्‍याएको प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरूको भ्रमण तथा अवलोकन गर्‍यो।टोलीमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव गृहमन्त्री रामबहादुर थापा, अन्य...

पुरा पढ्नुहोस