२०७६ साल कार्तिक ०२ गते शनिबारको राशिफल

मेष राशि कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार...

पुरा पढ्नुहोस
२०७६ कात्तिक १ गते शुक्रबारको राशिफल

मेष राशि समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा...

पुरा पढ्नुहोस
२०७६ साल असोज २९ गते बुधबारको राशिफल

मेष राशी प्रथम भावको चन्द्रमाले आत्मासन्तुष्टी हुने योग रहेको देखिन्छ । मनमा उत्साह उत्पन्न हुन सक्नेछ । प्रेम प्रस्ताव आउने योग रहेको छ । आजको शुभ अंक ८, शुभ रङ सेतो । बृष राशी द्वादश भावको चन्द्रमाले...

पुरा पढ्नुहोस
२०७६ साल असोज २६ गते आइतवारको राशिफल

मेष राशी द्वादश भावको चन्द्रमाले विदेशी व्यक्तिबाट सहयोग प्राप्त हुने संभावना रहेको छ । खर्चम बृद्धि हुने योग रहेको छ । धर्यतामा कमी आउन सक्ने देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ खइरो । बृष...

पुरा पढ्नुहोस
२०७६ साल असोज २५ गते शनीवारको राशिफल

मेष राशी द्वादश भावको चन्द्रमाले आर्थिक क्षेत्र कमजोर रहेको छ । अनयासै भ्रमण हुने योग रहेको छ । वैदेशिक क्षेत्र सफल रहेको देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ गुलावीे । बृष राशी एकादश भावको चन्द्रमाले...

पुरा पढ्नुहोस
२०७६ साल असोज २४ गते शुक्रबारको राशिफल

मेष राशी एकादश भावको चन्द्रमाले आर्थिक लाभ मिल्नेछ । आटेको काम पुरा होला । खानपानमा ध्यान पु¥याउनु होला । आजको शुभ अंक ६ ,शुभ रङ निलो । बृष राशी दशौँ भावको चन्द्रमाले नयाँ काम प्राप्त हुने योग...

पुरा पढ्नुहोस
२०७६ साल असोज १५ गते बुधबारको राशिफल

मेष राशि आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । बिहानको समय राम्रो रहेकोले व्यापारमा...

पुरा पढ्नुहोस
२०७६ साल असोज १४ गते मंगलबारको राशिफल

मेष राशी संप्तम भावको चन्द्रमाले व्यवसायबाट राम्रो सफलता मिल्न सक्नेछ । विपरित लिंगीबाट माया प्राप्तहुने योग रहेको छ । मन उत्साही रहेको देखिन्छ । आजको शुभ अंक ८, शुभ रङ सेतो । बृष राशी छैंटम भावको चन्द्रमाकाले...

पुरा पढ्नुहोस
२०७६ साल असोज १२ गते आइतवारको राशिफल

मेष राशी छैंटम भावको चन्द्रमाकाले मनमा दुविधा बढ्ने संभावना रहेको छ । खानपानमा ध्यान पु¥याउनु होला । ऋण र रोगको भय देखिन्छ । आजको शुभ अंक ७, शुभ रङ हरियो । बृष राशी पञ्चम भावको चन्द्रमाले बौद्धिक...

पुरा पढ्नुहोस
२०७६ साल असोज ११ गते शनीवारको राशिफल

मेष राशी पञ्चम भावको चन्द्रमाले शैक्षिक प्रगतिको योग रहेकोछ । पे्रम प्रस्ताव आउन सक्नेछ । वैदेशिक योगको सम्भावना रहेको छ । आजको शुभ अंक ९, शुभरङ हल्का सेतो । बृष राशी चतुर्थ भावको चन्द्रमाले जग्गा जमिनको काममा...

पुरा पढ्नुहोस
२०७६ साल असोज १० गते शुक्रबारको राशिफल

मेष राशी पञ्चम भावको चन्द्रमाले विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे सफलता प्राप्त हुने देखिन्छ । सन्तान सुख प्राप्त हुने योग रहेको देखिन्छ । आजको शुभ अंक १ , शुभ रङ चाँदी । बृष...

पुरा पढ्नुहोस
२०७६ साल असोज ०५ गते आइतवारको राशिफल

मेष राशी तृतीय भावको चन्द्रमाले साहसमा वृद्धि हुने योग रहेको छ । भाइ बहिनीको उचित सहयोग प्राप्त हुने योग देखिन्छ । प्रयत्न गरे फाइदा मिल्न सक्ने छ । आजको शुभ अंक १ , शुभ रङ...

पुरा पढ्नुहोस